कसैले ठीकऐ नै भने को हो आजा को मनुश्य आफ्नो दु:ख ले दुखी छेन जती आरु को सुख: ले दुखी छ । किन भारत को बीरोध गर्ने, किन आरु को मुल्क लाइ दोश दिने सक्छो भने आफ्नो देश लाइ नै प्रगती गरओ । आर्का कि घर को छानो हर्नू भन्दा पहिल आफ्ने टाउको माथी को छानो हेर । जब मनुश्य ले कसै को निन्दा गर्छ भने तेसको मतलब हो उ आफु लाइ त्यो मनुश्य भन्दा कमजोर ठान्छ तेही कारण ले उ उस्को बीरोध गरी रहे को छ।
No comments:
Post a Comment