Tuesday, August 10, 2010

मानवता नै महानता हो

मानवता नै महानता हो | हामी हरु ले ढुंगा लाई भगवान माने र पूजा गरिन्छ ढुंगा लाई नै भगवान भनिन्छ तर साचै भन्ने हो भने हामी भित्र को मानवता नै सबै भन्दा ठुलो भगवान हो | आज पनी नेपाल आमा को कांख म मानवता को बास रहेछ, एक तीर नेपाल राजनीतिक दल हरु को स्वार्थ को लड़ाई भने एक तीर देश को बर्बरता | एक तीर मानव नै दानव म परिवर्तन हुदै गए को छ भने एक तीर आफु धीब धीबी जले र पनी समाज लाई उजालो दिने प्रयास गारी रहनु भय को छ | एक तीर जहा हिंशा र रक्तपात हुदै छ भने एक तीर आफु समुन्द्र भई सम्पूर्ण मानव जाती को मन म मिठास भर्ने प्रयास गारी रहनु भये को छ | हजूर म आज एक सज्जन पुरुष को कुरा गर्दै छु जस्ले आफ्नो दुइटा युवा छोर गुमाय र पनी देश र समाज को लगी निस्वार्थ रूप ले सेवा गर्नु भा को छ, हजूर म कुरा गर्दै छु लक्ष्मी प्रतिष्ठान को आध्यक्ष माननीय बिष्णु गौतम जी को जस्ले समाज लाई भेदभाव बट एकता को गाठो म, हिंशा बट अहिंसा को बाटो म , अन्धकार र अशिक्षा बट प्रकाशमय र शिक्षा को बाटो म लेजाने प्रयास गारी रहनु भा को छ | आउनुस साथी,भाई, दीदी, बहिनी, बुबा, आमा, हामी सबै मिले र उहा लाई र उहा को प्रयास लाई झनै बालियों बनाउने प्रयाश गरौ हाम्रो सानो प्रयाश ले उहा ले देश को लगी सोच्नु भा को सुनौलो सपना पूरा हुने छ |

http://www.youtube.com/watch?v=Gv-WkQ0OeOk