जय नेपाल, जय जय नेपाल
देश को लागी सेवा गर्नु बलिदान होइना सोभाग्य हो ( जय नेपाल .... जय मातृभूमि )
Wednesday, August 3, 2011
अब सजाऊ खुडकिला बाटो लाई
खर को छानो दिनदिने खसे र सकियो |
बुडी आमा छोरा फर्किने आस म पर्खी रहे की होलीन
सानी नानी, बुबा खै भनी आमा संग सोधी रहे की होलीन |
रोजगारी को खोजी म हामी बेदेसीनु पर्यो
आफ्नो मुटु को टुकड़ा संग टाडिनु पर्यो |
कलम समातने हाथ ले हसिया र कुदाली समाते का छन अरे
साना साना नानी बाबु अज्ञानता को भुमरी म परे का छन अरे|
हामी युवा नै बिदेसिये कस्ले देला साथ इन लाई
अहिले खाचो छ हामी युवा को दिनु पर्छ साथ उनलाई |
बुबा को हाथ समाती हिडेका ती गोरेटा हरु
कर्तव्य बोध गराउछ हामी ले अजै गर्ने काम हरु |
शांतिप्रिये देश म कीन अशांति छाई गयो
स्वार्थ, हिंशा र भेदभाव को प्रकोप दिनदिने बड़ी रयो|
कहिले सम्म बिदेश को माटो लाई सजाउने
कहिले होला नेपाल आमा को मुटु रमाउने |
हे नेपाली युवा येसो सोचा स्वदेश को माटो लाई
फर्किया अब सजाऊ खुडकिला बाटो लाई |
लेखक :- प्रकाश क्षेत्री (युवा नेपाल संगठन)
Wednesday, February 2, 2011
केही समय समाज को लागी
मानीस जती एक्लै बस्ना चाहे पनी मानीस लाई समाज को आवश्यकता पर्छ, समाज बिना मानीस अधुरो छ. तेहि भय र प्रत्यक मानीस लाई १०% त समाज कार्य म इच्छा राखनु पर्छ , किना भने जून समाज म हामी बसे का छौं, त्यों समाज भित्र भय का कमी हरु लाई सपार्ने कोसिस न गरे पनी सपार्ने मानीस हरु को सहयोग त गर्नु पर्छ | धरै जसो ले एस्तो कुरा हरु लाई बकवास काल्पनिक भने र खिशी गर्छन तर बिस्तारै बिस्तारै समय ले त्यों मानीस लाई पनी समाज को आवश्यकता पर्छ | आज को मानीस समाज परिवर्तन कस्ले गर्ला भने र हेरे र बस्छ्न तर समाज परिवर्तन चाहनुन्छ भने सुरुवात आफु बट गर्नु पर्छ, बिदेश म गय र बिदेसी सरकार र बिदेसी कंपनी को गुलामी गरे र देश परिवर्तन हुदैना हामी युवा हरु बिदेश तीर लम्किंछों किना भने पैसा को लालच ले गर्दा, नेपाल म रोजगारी छ र न भय रोजगार उत्पन्न गर्न सक्छौ, हजारो बाटो छ रोजगार को उत्पन्न को लागी तर हामी हरु पाके को खाना र बले को आगो ताप्न चाहन्छों तेहि भय र बिदेस तीर लम्किन्छौ, अनी हाम्रो परिश्रम ले बिदेश बालियों र स्वदेश निर्बल हुदै जान्छ र दोष दिन्छौ छिमेकी देश लाई कहिले भारत ले नेपाल को सत्ता चलायो अरे र कहिले चाइना ले भूमि कब्ज़ा गर्यो अरे, कतई सीमा बट अवेध क्रियाकलाप चली रहे को छ भने कतई नेपाली चेली बेचिय र बिदेशी देश को देह व्यापर म परे की छ अरे यो सबै कसरी आफ्नो कमजोरी हो, के गरे का छन सीमा म बसे का हजारो नेपाली सुरुक्षा बल हरु ले नेपाली चेली लाई पक्कै पनी ताने र त लगे को होइना होला बिदेशी ले , पक्कै पनी भारत को नया देल्ही बट प्रधानमंत्री आय र नेपाल को सासन त चलायना होला अनी फेरी यो कसरी भयो त ? आफ्नै देश का बेचिय का केही माननीय मानीस बट | जब आफु म कमी छ भने अरु माथी हजारों कमी हरु देखिना थाल्छ्न, आफ्नो कमी लाई मेटाउना को लागी हुनी न हुनी दोष दिन थाल्छ्न |
आज हामी युवा छौ हामी लाई लाग्छ केही चाइदैना समाज संग, आफु लाई सम्पन्न र सम्पूर्ण अनुभव गर्छौ तर जब हामी हरु को परिवार हुन्छ हामी हरु बट आउने नया पीडी ले यो भ्रस्टाचार, हिंसा, स्वार्थ, जातिवाद, भेदभाव, अशिक्षा र अज्ञानता को समाज म कदम राक्छ तब हामी लाई याद आउछ समाज को लागी केही गर्ने इच्छा तर समय ले कसे को बाटो हेर्दैना त्यों बेला हामी ले चाहेर पनी परिवर्तन गर्न सक्दैनौं र आउने नया पीडी पनी तेहि बाटो हिडन थाल्छ, सक्ने ले पड़ाई लेखाई गरे र बिदेश तीर पठाऊछन र न सक्ने ले अशिक्षा को भुमरी म संतान लाई पारी बेरोजगार बनाउछन अनी त्यों बेरोजगार ले समाज म आतंक, चोरी, गुंडा गर्दी, बदमासी उत्पन्न गाराउछ |
के तपाई चाहनुन्छ तपाई को आउने नया पीडी ले एस्तो समाज म कदम राखोस, के तपाई चाहनुन्छ आमा बुबा बट टाडा गई बिदेशी सरकार र कंपनी को गुलामी गरोस, के तपाई चाहनुन्छ हाम्रो समाज, हाम्रो देश येसरी नै निर्बल, निशाहय, र अरु देश माथी निर्भर भई रहोस | पक्कै पनी चाहानुन्ना होला तेहि भय र बुबा आमा दीदी बहिनी साथी मित्र सबै लाई आफ्नो चम्किलो जिंदगी बट केही समय निकाली दयनीय, बर्बर र दिनप्रतिदिन बिग्रदै गई रहे को हाम्रो समाज हाम्रो संस्कृति हाम्रो देश प्रति पनी लगाउनु होला भने आशा गर्दा छौं |
Yuva Nepal Sangathan (YNS)
Prakash Chhetri
Friday, November 26, 2010
म यो प्रश्न को संग गरौ
यो साना साना भाई बहिनी , छोरा छोरी को के दोष हाम्रो देश कमजोर र देशवाशी को श्वार्थ ले ती साना साना नाबालिग धरती म आउने बित्तिकै अन्धकार को भुमरी म परे का हुन | हाम्रो देश अहिले सम्मा अज्ञान र अन्धविसवास ले बीते को छ के तपाई अजै पनी चाहनुन्छ हाम्रो आउने पीडी येसरी नै बितोस हाम्रो दाजू भाई हरु आफ्नो देश समाज परिवार लाई छोड़े र बिदेश को लागी पसीना पोखून अब बिदेशी देश लाई सपार्ने होइना आफ्नो देश लाई बलियो बनाउने दिन आय को छ आफ्नो देश भित्र को अंधविश्वास लाई समाप्त गर्नु छ आउने पीडी लाई शिक्षित बनाउनु छ |
मलाई आशा छ आज महीले उठाय को आफ्नो हाथ को साथ दिन को लागी पूरा नेपाली युवा ले आफ्नो हाथ उठाउने छन |
नेपाल को जय होस
नेपाली को जय होस
Saturday, November 20, 2010
गोर्खाली र नेपाली बिच को अंतर
कैयु गोर्खाली, भारतीय नागरिक भय र पनी नेपाली जनता को सामू सम्मान को पात्र भय का छन, तीनी हरु बिदेशी भय पनी नेपाली जस्तै अनुभव र सम्मान गरीन्छ तर आफ्नै देश का मदेशी दाजू भाई दीदी बहिनी हरु लाई किन अवहेलना ? हामी हरु लाई गोर्खाली र नेपाली बिच को अंतर लाई बूज्ना अती आवश्यक छ ....
अगाडी लेख पढ्न को लागी क्लीक गर्नु होस ....http://rajchhetris.blogspo
Thursday, September 30, 2010
येसो एक फेरा सोच्नु त ....
येसो एक फेरा सोच्नु त साथी भाई , बुबा आमा , दीदी बहिनी हरु इश्वर ले मनुष्य को रचना मात्र गर्यो इश्वर ले मनुष्य को नाम पनी राखेना , धरती म मनुष्य ले पाहिला राखे पछि मनुष्य ले नै एक अर्का को नाम राख्यो , धरती लाई अनेको भाग बाड़ें | मनुष्य ले नै जाती धर्म को उत्पत्ति गरे र अनेको क्षेत्र म बाडिय | कतै मदेशी भने कतै पहाड़ी को भेद भाव मन भित्र उत्पन्न भयो | कतै हिन्दू मुस्लिम को मारकाट भने कतै सिख इसाई को भिडंत भई रयो | जब मनुष्य ले नै अनेको भाग म भिन्ता उत्पन्न गर्यो भने के हामी फेरी एक हुना सक्दैनो | के मनुष्य को मन भित्र भयको "म" शब्द लाई "हामी" म परिवर्तन गर्न सक्दैनो | किना म पहाड़ी , म मदेसी , म थारू , म हिन्दू , म मुस्लिम भने र बाडिन्छों येती धरै नाम म चिनिनु भन्दा त "हामी नेपाली" भने र चीनिनु कस्तो होला | तेरो मेरो को भावना होइना हामी सबै को भन्ने शब्द सुन्दा कस्तो होला | जून दिन तेरो, मेरो, पहाड़ी , मदेसी , को भावना मन बट हटछ त्यों दिन देश को विकास लाई कसे ले रोकना सक्दैनन |
आउनुस साथी हरु हाथ मीलाऊ,हाम्रो घर, समाज, देश को प्रगति,एकता, शांति, विकास को लगी एक कदम हामी पनी अगाड़ी बडम |
नेपाल को जय होस
नेपाल को जय होस
Join Hand for Join Heart
Tuesday, August 10, 2010
मानवता नै महानता हो
http://www.youtube.com/watch?v=Gv-WkQ0OeOk
Wednesday, June 23, 2010
उनको गुवार सुनने वाला कोई छैन....
Yuva Nepal Sangathan (YNS)
(Join Hand for Join Heart)
http://www.facebook.com/group.php?gid=111642818855289&ref=ts
Prakash Chhetri
http://www.facebook.com/profile.php?id=1824303501