म यो प्रश्न को संग गरौ हुना त हाम्रो देश प्रकृति को धनि छ नेपाली हरु ले बिदेश म गय र पनी अर्का को मन म नेपाल प्रति विश्वाश बनाय का छन तर आफ्नो देश म खुला मन ले बिचार गर्दा सारे दुखी लाग्छ ! ती साना साना नाबालिग जस्ले राम्रो संग बोल्ना पनी जाने को छैनन, जेठ को घाम र पुश महिना को जाड़ो म तीनी हरु लाई आमा ले डोको म राखे र उकाली ओराली गर्नुन्छ आफ्नो र आफ्नो संतान को लागी टाडा टाडा गई जीवन यापन गर्नु हुन्छ , ती साना साना भाई बहिनी जस्को हाथ म कापी र कलम हुना पर्ने बेला म आमा बुबा संग हलो-जुआ हसिया र कोदाली समाउनु परे को छ |
यो साना साना भाई बहिनी , छोरा छोरी को के दोष हाम्रो देश कमजोर र देशवाशी को श्वार्थ ले ती साना साना नाबालिग धरती म आउने बित्तिकै अन्धकार को भुमरी म परे का हुन | हाम्रो देश अहिले सम्मा अज्ञान र अन्धविसवास ले बीते को छ के तपाई अजै पनी चाहनुन्छ हाम्रो आउने पीडी येसरी नै बितोस हाम्रो दाजू भाई हरु आफ्नो देश समाज परिवार लाई छोड़े र बिदेश को लागी पसीना पोखून अब बिदेशी देश लाई सपार्ने होइना आफ्नो देश लाई बलियो बनाउने दिन आय को छ आफ्नो देश भित्र को अंधविश्वास लाई समाप्त गर्नु छ आउने पीडी लाई शिक्षित बनाउनु छ |
मलाई आशा छ आज महीले उठाय को आफ्नो हाथ को साथ दिन को लागी पूरा नेपाली युवा ले आफ्नो हाथ उठाउने छन |
नेपाल को जय होस
नेपाली को जय होस
Friday, November 26, 2010
Saturday, November 20, 2010
गोर्खाली र नेपाली बिच को अंतर
कैयु गोर्खाली, भारतीय नागरिक भय र पनी नेपाली जनता को सामू सम्मान को पात्र भय का छन, तीनी हरु बिदेशी भय पनी नेपाली जस्तै अनुभव र सम्मान गरीन्छ तर आफ्नै देश का मदेशी दाजू भाई दीदी बहिनी हरु लाई किन अवहेलना ? हामी हरु लाई गोर्खाली र नेपाली बिच को अंतर लाई बूज्ना अती आवश्यक छ ....
अगाडी लेख पढ्न को लागी क्लीक गर्नु होस ....http://rajchhetris.blogspo
Subscribe to:
Comments (Atom)