Friday, November 26, 2010
म यो प्रश्न को संग गरौ
यो साना साना भाई बहिनी , छोरा छोरी को के दोष हाम्रो देश कमजोर र देशवाशी को श्वार्थ ले ती साना साना नाबालिग धरती म आउने बित्तिकै अन्धकार को भुमरी म परे का हुन | हाम्रो देश अहिले सम्मा अज्ञान र अन्धविसवास ले बीते को छ के तपाई अजै पनी चाहनुन्छ हाम्रो आउने पीडी येसरी नै बितोस हाम्रो दाजू भाई हरु आफ्नो देश समाज परिवार लाई छोड़े र बिदेश को लागी पसीना पोखून अब बिदेशी देश लाई सपार्ने होइना आफ्नो देश लाई बलियो बनाउने दिन आय को छ आफ्नो देश भित्र को अंधविश्वास लाई समाप्त गर्नु छ आउने पीडी लाई शिक्षित बनाउनु छ |
मलाई आशा छ आज महीले उठाय को आफ्नो हाथ को साथ दिन को लागी पूरा नेपाली युवा ले आफ्नो हाथ उठाउने छन |
नेपाल को जय होस
नेपाली को जय होस
Saturday, November 20, 2010
गोर्खाली र नेपाली बिच को अंतर
कैयु गोर्खाली, भारतीय नागरिक भय र पनी नेपाली जनता को सामू सम्मान को पात्र भय का छन, तीनी हरु बिदेशी भय पनी नेपाली जस्तै अनुभव र सम्मान गरीन्छ तर आफ्नै देश का मदेशी दाजू भाई दीदी बहिनी हरु लाई किन अवहेलना ? हामी हरु लाई गोर्खाली र नेपाली बिच को अंतर लाई बूज्ना अती आवश्यक छ ....
अगाडी लेख पढ्न को लागी क्लीक गर्नु होस ....http://rajchhetris.blogspo
Thursday, September 30, 2010
येसो एक फेरा सोच्नु त ....
येसो एक फेरा सोच्नु त साथी भाई , बुबा आमा , दीदी बहिनी हरु इश्वर ले मनुष्य को रचना मात्र गर्यो इश्वर ले मनुष्य को नाम पनी राखेना , धरती म मनुष्य ले पाहिला राखे पछि मनुष्य ले नै एक अर्का को नाम राख्यो , धरती लाई अनेको भाग बाड़ें | मनुष्य ले नै जाती धर्म को उत्पत्ति गरे र अनेको क्षेत्र म बाडिय | कतै मदेशी भने कतै पहाड़ी को भेद भाव मन भित्र उत्पन्न भयो | कतै हिन्दू मुस्लिम को मारकाट भने कतै सिख इसाई को भिडंत भई रयो | जब मनुष्य ले नै अनेको भाग म भिन्ता उत्पन्न गर्यो भने के हामी फेरी एक हुना सक्दैनो | के मनुष्य को मन भित्र भयको "म" शब्द लाई "हामी" म परिवर्तन गर्न सक्दैनो | किना म पहाड़ी , म मदेसी , म थारू , म हिन्दू , म मुस्लिम भने र बाडिन्छों येती धरै नाम म चिनिनु भन्दा त "हामी नेपाली" भने र चीनिनु कस्तो होला | तेरो मेरो को भावना होइना हामी सबै को भन्ने शब्द सुन्दा कस्तो होला | जून दिन तेरो, मेरो, पहाड़ी , मदेसी , को भावना मन बट हटछ त्यों दिन देश को विकास लाई कसे ले रोकना सक्दैनन |
आउनुस साथी हरु हाथ मीलाऊ,हाम्रो घर, समाज, देश को प्रगति,एकता, शांति, विकास को लगी एक कदम हामी पनी अगाड़ी बडम |
नेपाल को जय होस
नेपाल को जय होस
Join Hand for Join Heart
Tuesday, August 10, 2010
मानवता नै महानता हो
http://www.youtube.com/watch?v=Gv-WkQ0OeOk
Wednesday, June 23, 2010
उनको गुवार सुनने वाला कोई छैन....
Yuva Nepal Sangathan (YNS)
(Join Hand for Join Heart)
http://www.facebook.com/group.php?gid=111642818855289&ref=ts
Prakash Chhetri
http://www.facebook.com/profile.php?id=1824303501
Friday, June 4, 2010
जब सम्म तीम्रो मुटु म मिठास आउदैना तब सम्म...
सधै हिमाल बट पग्लीने निर्मल नदी पहाड़ तराई को मुटु म मिठास भर्दै सागर म मिल्छिन
एक दिन सागर ले इ नदी संग सोधे तिमी सधै पहाड़ को मिठो पानी लाई म सम्म लाय र म संग मिसीन्छऊ आखिर कहिले सम्म !!!!
नदी ले भनिन तब सम्म जब सम्म तिम्रो पानी म मिठास आउदैना म यसै गरी तीम्रो कोख म हिमाल को निर्मल मिठो पानी हाली रहने छु
तेसई गरी मेरो प्रयास जब सम्म चली रहेने छ जब सम्म नेपाल आमा को कोख म शांति, एकता र भाईचारा को दियो बल्दैना तब सम्म |
युवा नेपाल संगठन (YNS )
प्रकाश छेत्री
आमा त्यों बेला पानी रुनु हुन्थ्यो
आमा आज पानी रुनु हुन्छ जब छोरा ले आमा लाई खाना दिदैना .......
भन्छन जहाँ नारी को सम्मान हुन्छ , तैहाँ भगवन को बास हुन्छ रे....
तर समाज म नारी को अवहेलना किना ? किना एस्तो ? कहिले सम्म ?
युवा नेपाल संगठन (YSN )
प्रकाश क्षेत्री
नेपाली जनता को मर्म कस्ले बुज्ने ?
Yuva Nepal Sangathan (YNS)
JOIIN HAND FOR JOIN HEART
PRAKASH CHHETRI
नेपाल लाइ आवस्क्यकता छ.....
Yuva Nepal Sangathan (YNS)
Prakash Chhetri
Join Hand for Join Heart
Hami Nepali, Hamro Nepal
र
बाहुन, छेत्री, नेवार, गुर्म, मगर, ठकुरी, शाह, नेपाली, परीयार, लम्साल, आनेको समुदाय पनी पहिन्छन तर ईनी हरु को बीच म किन मत्भेद छ कीना एकेता छेना, किन ईेनी हरु अलग अलग गणराजय को माग गर्छन, कीन इनी हरु को आवज एक हुदैना,
आनुस् नेपाली जनता हमी नेपाल लाई एकता को गाठो मा बधने परयाश गरौ सबै समुह हरु आनेक भएे पनी मीले र भनौ हामी नेपाली हौ। जएे नेपाल जएे नेपाल जएे नेपाल ..........
Yuva Nepal Sangathan
Join Hand for joint heart
prakash chhetri
Kasai ko Ninda Na Garau
Hami Beer Gorkhali
Prakash Chhetri
Yuva Nepal Sangathan (yns)
Hami Nepali
शान्ती दुत र वीरहरु जन्मिएको ठाउँ
उत्तर हेर्यो हिमाल हाँस्छ, दक्षिण तराइ टाकुरा
पश्चिम काली पूर्व मेची बग्छन जसै लहरा।
विश्व शिर सगरमाथा यो हो हाम्रो शान
विश्वले नै हाम्रो वीरताको गाउँछन गुणगान
एकताको प्रतीक चन्द्र सुर्य अकिंत झन्डा हाम्रो
सयौं बैरी सामु नझुकेको वीरताको इतीहाँस छ साछी हाम्रो।
पौरखले पहाड फोर्ने पौराखी हौँ हामी
सीता जनक भ्रीकुटी र बुद्ध अनी अरनिको जन्मभुमी
वीरतानै हेर्छौ भने हाम्रो ईतिहासलाई हेर
जाइलाग्ने छैन हामी आइलाग्नेलाई गर्दैनौँ है देर।
प्राण भन्दा प्यारो ठान्छौँ हामी हाम्रो मातृभूमी
स्वर्ग ठान्छौं यही देसलाई जती दु:ख भएपनी
वीरताको गाथा बोकी हिंड्ने हामी हिमाली
सयौँ थुङा फुल हामी एउटै जाती नेपाली।।