Friday, June 4, 2010

आमा त्यों बेला पानी रुनु हुन्थ्यो

आमा त्यों बेला पानी रुनु हुन्थ्यो जब छोरा ले खाना खान्थेन....
आमा आज पानी रुनु हुन्छ जब छोरा ले आमा लाई खाना दिदैना .......
भन्छन जहाँ नारी को सम्मान हुन्छ , तैहाँ भगवन को बास हुन्छ रे....
तर समाज म नारी को अवहेलना किना ? किना एस्तो ? कहिले सम्म ?



युवा नेपाल संगठन (YSN )
प्रकाश क्षेत्री

No comments:

Post a Comment