Friday, June 4, 2010

Hami Nepali, Hamro Nepal

चौधरी, थारु, यादव, महत्व, झा, पाशवान, ठाकुर, अनेको समुदय का र भाषा भाशी हरु नेपाल मा पहिन्छन तर उनी हरु मदेशी भनिन्छन। उनी हरु अनेक भएे पनी एुटै नाम ले चिनिन्छ ।


बाहुन, छेत्री, नेवार, गुर्म, मगर, ठकुरी, शाह, नेपाली, परीयार, लम्साल, आनेको समुदाय पनी पहिन्छन तर ईनी हरु को बीच म किन मत्भेद छ कीना एकेता छेना, किन ईेनी हरु अलग अलग गणराजय को माग गर्छन, कीन इनी हरु को आवज एक हुदैना,
आनुस् नेपाली जनता हमी नेपाल लाई एकता को गाठो मा बधने परयाश गरौ सबै समुह हरु आनेक भएे पनी मीले र भनौ हामी नेपाली हौ। जएे नेपाल जएे नेपाल जएे नेपाल ..........

Yuva Nepal Sangathan
Join Hand for joint heart
prakash chhetri

No comments:

Post a Comment