पाहिले त सर्वप्रथम यो रेड लाइट भने को के हो एस को जानकारी हुना आवश्यक छ | एस लाई देह व्यापार केंद्र भनिन्छ | रेड लाइट खोल्नु पर्छ की पर्दैना | मलाई लाग्छ यौन व्यसाय रेड लाइट एरिया म मात्र हुदैना किना भने जून देश म देह व्यापार केंद्र छ त्याहा पनी त्यों केंद्र भन्दा बाहिर कयु यौन व्यसाय कार्य भाई रहन्छ्न र प्राय जसो रेड लाइट भित्र सलग्न महिला हरु म २०% महिला नै आफ्नो आर्थिक परिस्तिथि ले गर्दा यो कार्य गर्न बाध्य भय की छन तर ८०% महिला चाही बेचिय का, आपहरण द्वारा, कसाई को विस्वासघात द्वारा त्याहा सम्मा आई पुगे का छन र इ महिला मुक्ति चाहन्छन तर उनको गुवार सुनने वाला कोई छैना | कयु महिला हरु अधिक धन को अभिलाषा ले गर्दा यो कार्य पनी गर्छन तर इ महिला रेड लाइट एरिया म पहिनन इनी हरु ठूला ठूला काबिन रेस्टुरेंट म पहिन्छ्न | मेरो बिचार ले रेड लाइट एरिया स्थापना तीर म धरै सहमत छैना किना भने रेड लाइट एरिया म आफ्नो इच्छा ले कोई पनी जादैना की त त्यों कसई को फंदा म परे र आय की हुन्छे की कही बट अपहरण अथवा बेचिय की हुन्छे | आधिक धन कमाउने लोभ ले योन व्यसाय गर्ने महिला तेहा जाना चाहादिना किना भने उ यो कार्य गुप्ता रूप ले गर्ने गर्छे र उ रेड लाइट एरिया म गय र प्रकाशित हुना चाहन्ना तेसई ले मेरो बिचार म महिला हरु को लगी धरै भन्दा धरै रोजगार हनू पर्छ गाऊं गाऊं म लघु उद्योग खोल्नु पर्छ जस्ले गर्दा आर्थिक परिस्तिथि म परे की महिला इनी रोजगार को माध्यम ले आफ्नो घर र जीवन निर्वाह गर्न सक्छे र उसको मन देह व्यापार जस्तो घृणित कदम आऔदैना | अनी धरै भन्दा धरै Save Girl and Girls Protection NGO/Government Organization हुनु पर्छ
Yuva Nepal Sangathan (YNS)
(Join Hand for Join Heart)
http://www.facebook.com/group.php?gid=111642818855289&ref=ts
Prakash Chhetri
http://www.facebook.com/profile.php?id=1824303501
No comments:
Post a Comment