जुन देश लाइ सम्पुर्न विश्व ले शान्ति देश भन्थे। बाहिरी देश म आशाअन्ती को भेल लाइ गोर्खाली ले रोक्थ्यो, जको वीरता को बयन ब्रिटेन, आमेरीका, लगायत सयुक्त संघ ले गुणगान गाउछ, नेपाली शान्ति सेना लाइ सम्पुर्न विश्व ले अनुभब गरे को छ, उनको वीरता ले गर्दा आज पनी हामी बीर गोर्खाली भने र चिन्निछो आज उही देश मा आशान्ती को कुहिरो ले ढाके को छ । हामी सबै नेपाली लाइ एक हुनु पर्छ, अलगवाद र स्वतेता लाइ छोडे र एकता को गाठो मा बाधिनु पर्छ |
Prakash Chhetri
Yuva Nepal Sangathan (yns)
No comments:
Post a Comment