कहिले नेपाल को शान्ति माथी हमला , कहिले नेपाली जनता माथी , कहिले देश को अखन्डता मा कुठाराघात भने कहिले पत्रकार हरु को निर्मम हत्या, कहिले देश मा स्वतया: को मांग भने कहिले बन्द र हड्ताल, कही नेपाली सिमा मेटिदै गये को छ् भने कही नेपाली जनता आफेँ टुक्रिदै छ्न, देश को प्रशासन- देश को लागी होइना आफ्नो स्वार्थ को लागी काम गरी रहे का छ्न, आर्को तीर जहाँ नेपाली को वीरता सम्पुर्न विश्व ले गुणगान गाउछ भने आफ्नो देश भित्र भने कानुन भने को कागज मा र बर्दी मात्र मा सीमित छ कानुन ब्यावस्था को कानुन निर्दोश र निअपराधी लाइ मात्र आफ्नो प्रकोप को आहार बनाउछ्न, जस्तै बीरालाले दुध खादां आखाँ बन्द गर्छ तेसै गरी नेपाली कानुन पनी आखाँ बन्द गरे को छ। राजतन्त्र आयो अनी त्यो पनी गयो, प्राजतन्त्र आयो त्यो पनी गयो, गणतन्त्र आयो तेस को पनी कही थहा छेना झन आशान्ती र उग्रवाद फैलीदै गएे को छ। नेपाल लाइ आवश्यकता छ जस्ले नेपाल को गद्दी होइना नेपाल को माटो सङ माया गर्छ, हम्रो नेपाल लाइ आवश्यकत छ एुटा हिट्लर को जस्ले सम्पुर्न जर्मन लाइ एुटा सुत्र मा बांधे को थियो उ निरन्कुश शासक थियना तर वाहा सम्स्या र विखंणडन ले गर्दा उस्लाई निरकुशता अपनाउनु परे को थियो अहिले नेपाल को परीस्थिती बड्दै गएे को छ , आवश्यकता छ नेपाली यूवा को आवश्यकता छ नेपाल आमा लाइ माया गर्ने को, आवश्यकता छ शान्ति र बलियो राजशक्ती को, आवश्यकता छ एौटा राजनेता को जस्ले राजनीति को परिभाश जने को छअब नेपाली जनता नेता हरु को भाषाण होइना नेपाल को प्रगती हेर्ना चाहन्छन। जय नेपाल जय मातृभूमी..
Yuva Nepal Sangathan (YNS)
Prakash Chhetri
Join Hand for Join Heart
No comments:
Post a Comment