के तपाई लाई थाहा छ आज हाम्रो देश किन कमजोर र निर्बल हुदै गई रहे को छ आदि त हाम्रा महान महान नेता हरु ले गर्दा र आदि चाही हाम्रो नेपाली दाजू भाई आपस को कलह ले गर्दा | किन नेपाली जनता म कलह छ किन पहाड़िया, किन मदेशी भने र चिनिन्छौ किन नेपाली जनता म नेपाली भने र अगाड़ी आउदैना किन एस्तो तुच्छ बिचार ? किना देश को नेता हरु ले नेपाली जनता को एकता फुटाउने कोशिस कहिले तमु गणराज्य भने कहिले नेवा गणराज्य र कहिले लम्बुवान किन सम्पूर्ण नेपाल लाई जातीयता को आधार म खंडित गर्ने | एऔटै आमा को कोखा का दाजू भाही पनी एऔटै अनुहार को हुदैनन भने किन युगौ यूग देखि बसी आएका तराई जनजाति लाई अवहेलना तीनको भाषा र संस्कृति भारत संग मिल्छ भन्दै म उनी लाई बिहारी र धोती बनना कदापि मिल्दैना | यदि कुनै पनी जनजाति नेपाल सिमाना को एक इंच पनी भित्र बस्छ भने उ नेपाली हो उसलाई म नेपाली हूँ भने पूर्ण अधिकार छ | आज पनी कतीका मदेशी दाजू भाही दीदी बहिन हरु लाई नेपाली नागरिता को लगी संगर्ष गरउनु पर्छ तर भारत को आसाम सिकिम बटा आएका गोरखा जनजाति लाई आरामै संग नागरिता पहिन्छ | पहाड़िया थर भय मात्र नेपाली हुने र मदेसी थर हुने नेपाली न हुने कुन नेपाली कानून म लेखिय को छ के कसई ले मलाई देखाउना सक्छ !! सकदेना कहिले पनी र कसई ले सक्दैना यो कुरा को सत्यापित गर्न | आउनु हो साथी हरु दाजू भाही सम्पूर्ण नेपाल म यो भावना लाई मेटाउने कोशिश गरौं तपाई हामी हरु को प्रयास ले नै यो कुरुती मेटने छ | हामी सबै एक हों | बाहुन, क्षेत्री, मगर, गुरुंग, लामा, तमांग , शेरपा, राइ , महत्व, यादव, मिश्रा, थारू, सबै हाम्रो नेपाल म विधमान छन तर सबै भन्दा पाहिले हामी नेपाली हौं र नेपाल को लगी हौं |
सधै हिमाल बट पग्लीने निर्मल नदी पहाड़ तराई को मुटु म मिठास भर्दै सागर म मिल्छिन
एक दिन सागर ले इ नदी संग सोधे तिमी सधै पहाड़ को मिठो पानी लाई म सम्म लाय र म संग मिसीन्छऊ आखिर कहिले सम्म !!!!
नदी ले भनिन तब सम्म जब सम्म तिम्रो पानी म मिठास आउदैना म यसै गरी तीम्रो कोख म हिमाल को निर्मल मिठो पानी हाली रहने छु
तेसई गरी मेरो प्रयास जब सम्म चली रहेने छ जब सम्म नेपाल आमा को कोख म शांति, एकता र भाईचारा को दियो बल्दैना तब सम्म |
युवा नेपाल संगठन (YNS )
प्रकाश छेत्री
No comments:
Post a Comment