हाम्रो देश अहिले राजनातिक नेता हरु को आपसी कलह र सत्ता को लोभ ले दिन प्रतिदिन कमजोर र सिथील हुदै गय को छ | अहिले नेपाल लाई सुज़ेर्लेंड बनाउने नेता हरु को कार्यकलाप हरे र अनुमान लगाउना सकिन्छ की हाम्रा इ महान नेता हरु हाम्रो मात्री भूमि हिमाल को काखा माँ बसेकी शांतिप्रिय देश नेपाल आमा लाई कस्तो सुज़ेर्लेंड बनाउना गई रहे का छन | के यो बंद र हड़ताल ले नेपाल सुज़ेर्लेंड बनला, के यो बंद र हड़ताल ले नेपाल म शांति होला, के यो बंद र हड़ताल ले नेपाली ले भने जस्तो नेता उत्पन्न होला जस्ले आफ्नो स्वार्थ र सत्ता को लोभ लाइ छोडेर नेपाल लाई शांति देश नेपाल बनाउना सफल होला | के हड़ताल र बंद नेपाली जनता को चाहाना हो | नेपाली जनता ले नेपाल का इ माहान नेता हरु संग यही आशा राखे का थिए | आज बंद र हड़ताल ले गर्दा ती साना भाही बहिनी जस्को क ख ग घ लेखने हाथ रोकिय को छ जस्ले देश लाई अगाड़ी बडाउने छन तिनी हरु को के गलती थियो यो बंद र हड़ताल ले बर्तमान नेपाल को मात्र होइना अगाड़ी आउने भविष्य को पनी कमजोर पारी रहे को छ | हाम्रा नेपाली दाजू भाई दीदी बहिनी हरु बिदेश में रोजगार को लागी जान्छ्न र अर्का को देश को लागी सेवा गर्छन यदि हाम्रो नेपाल माँ बंद र हड़ताल न भय र राजनितिक नेता हरु सत्ता को लोभ को लागी होइना देश को प्रगति को लागी लडे ती दाजू भाई हरु आफ्नै देश माँ राजगार मिल्थ्यो होला | बिदेश को लागी झेरेका ती नेपाली दाजू भाई को पसीना नेपाल को लागी झरथियो होला | हाम्रो नेपाल पनी जापान र जर्मन जस्तै विकसित हुन्थियो होला | नेपाल का इ महान नेता हरु ले कहिले नेपाली जनता को मर्म बुज्ने होलन |
Yuva Nepal Sangathan (YNS)
JOIIN HAND FOR JOIN HEART
PRAKASH CHHETRI
No comments:
Post a Comment